Posted by: बिस्टे December 12, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
तारेमाम चिप्ले,मातिएको बेला होस् हराएर के गल्ती गर्छन् कुन्नी नारन दाई ले?
 ठुल्दाइ कता गएछन आज एत्ती बेला सम्मा त आईपुग्नु पर्ने हो अलार्म घन्टी बजेन कि के हो?
लु लु ठुलि हामी तयार भर आम्छम जन्ती जान,बरु चिया खान पाए हुन्थ्यो एसो।
Read Full Discussion Thread for this article