Posted by: uptowngal December 12, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

सपै गाम्ले साथीहरु भाउते दाको बिहेको जन्ती जान रेदी हो। केटाहरुको द्रेस्स कोद दाउरा सुरुवाल र धाका तोपी अनी केटीहरुको चै सारी। सपै तयार भएर भरे ठीक ८ बजे एही चौतारीमा भेट्न।

तिरु, सानानी अनी म चै भाउते दा र भाउजुलाई बाटो छेक्ने। एही बेला हो दाहरुको खल्ती बाट पैसा निकाल्न पाउने। खित खित खित

Read Full Discussion Thread for this article