Posted by: mansion December 11, 2008
........................................
Login in to Rate this Post:     0       ?        

म बाटो मा एक्लै हिंड्ने नेपाली,
म आफ्नो पाहिला देखी , आँफै दराउने नेपालि
म राती शान्ति को आसा गर्ने नेपाली,
म बिहान, बिदुवा को रुवाइ ले उथ्ने नेपाली
म दोको भरी , भारी उथौने नेपाली
म आफ्नै जीवन को भार मा मिचिएको नेपाली
म नदी को चिसो पानी ले, आफ्नो पसिना पुछ्ने नेपाली
म शान्ति को तिर्खा मा टद्पिएको नेपाली
म नेपाली
म आफ्नो जीवन अफ्फै लाई बोज भएको नेपाली।

 

 

फेरि नेपाल मा प्रजातन्त्र आयो रे,
फेरि नेपाल मा चुनाव गुने भो रे,
ल येस् पालि,
कुन् party लायि vote देउ म
जब जुन् party आये पनि अफ्नो बास् त pati मै भयेको छ
कस्को भासन् , कुन भेला मा जौउ म
जस्को मा गये पनि त खालि अफ्नो आफ्नै स्वार्थ को बयान् हुन्छ
कस्लै गुहार्न , कस्को सम्ररक्छ्न् मा जौ म,
जब हरेक् दिन् मेरो बाटो , ढुघा मुढा रा नेपाल बन्द ले छेकेको हुन्छ,
अब त आसै पनि त मरि सक्यो,
हरेक् दिन् गोलि र रगत को कथा सुन्दा सुन्दै
ल हेर उहिले बुडा पाका को बेला म,
ये दुख परे राजा लै गुहार्न जौउ है भन्थे रे
ल हेर कस्तो दिन आयेको छ देश् मा,
आहिले राजा आफैले गुहार्नु परेको छ

Read Full Discussion Thread for this article