Posted by: somewhereondearth December 11, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        
क्रेजी जी,

कडा बिषयबस्तु छ । बैबाहिक जीवन का बिषम परिस्थितिका पीडित क्षणहरु को चित्रण छ ।
मलाई राम्रो लाग्यो । पुराना भाग समेत दोहोर्याएर पढे. । भावना र वास्तविकता को दोभानबाट कथा कसरी बढ्ने छ , म जान्नलाई उत्सुक छु ।

-somewhereondearth
Read Full Discussion Thread for this article