Posted by: Bhakte December 11, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        
 "खुद्रा भए त दिहाल्थे नि बहिनी। अघि भर्खरै दुइटा हजारको नोट साटेँ। तपाइको श्रीमान सङ होला नि। एकचोटि सोध्नुस् न।"
ढयानटरयाङ............... येस्तो म्युजिक आउनु पर्ने यहाँ ।  
 
यो कथामा माया, प्रेम, धोखा, आनुभुती, ग्लानी, पक्षताप, र फेरी मायाका सँगालोहरु प्रसस्थ रहेछन । कथाले नयाँ मोड लीदै छन जसले गर्दा कथा झन रोमन्चित हुँदै छ । ल फेरी ढयानटरयाङ...............
Read Full Discussion Thread for this article