Posted by: बिस्टे December 11, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        
तेई भन्या क्रेजी को 'उ' त साह्रै डेस्परेट नै भएछ,म भईद्या भे कबिता लाई लिएर जान्थे तेही महानकाल थाना साक्षी लाई देखाउन।
गल्ती पनि आँफै गर्ने अनी दु:ख पाएछी नि त्यस्तो कठोर त नहुनु नि मौका त दिएको हो नि उस्ले।
लौ धन्य हो क्रेजी,एस्तो के गरु के गरु भनेर बसिराको बेला मा एकै छिन् भए नि फ्रेश भईयो तपाईंको कथा पढेर।
लौ अर्को भाग को प्रतिक्ष्या मा।
Read Full Discussion Thread for this article