Posted by: Rahuldai December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
हिम दिवसस्य पुन: तारेमाम।
परार हतार हतार पिट्सबर्ग प्रस्थान हेतु आस्थायी गृहबाट गुडाउने झोला बोकी निस्केको के थिएं, सेताम्य पैदल मार्गमा सदा झै निर्धक्क पाइला के अघी बढाएको थिएं। जुत्ता ले अनी त्यस पछी खुट्टाले धरती छोडि हाले। १२ हात पर चिप्लिदै ड्यम्म बजारइयो। झोला झन्डै खोला तिर पुगेको। हात हेरें,सलामत रहेछ, खुट्टा चलाएं तो पनि ठीक रैछ भन्दै फेरी अघी बढें। गोर्खाली को छोरा न हो, अघी बढे सि हिउं न् सिंउ।
Read Full Discussion Thread for this article