Posted by: बिस्टे December 11, 2008
Login in to Rate this Post:
0
?
एह भान्जी नि आईछेउ धेरै दिन पछी सञ्चै त छ् हैन।
सानी म एतै छु,चिय अगिन सुर्क्याइसके,हजुरबा को कत्ती खयाल गर्छे यो नातिनी। लौ तिमारु बस्दै गर म एक्चिन माथि खेता पुगेर आउछु।