Posted by: parbatya December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाई !!
म पनि छु है भनेर सम्झाउन आएको
हैन भउते को बिहे भनेर अझै जिस्काउदै छौ कि क्या हो ? साच्चै हो भने हाम्रो भउत दम्पतिलाई शुभकामना !!
जे होस् अझै पनि ३२ लक्षण युक्त केटी को कमी रहेनछ है नत्र हाम्रो भउत भाई ब्रम्हचारी नै बस्ने थियो
Read Full Discussion Thread for this article