Posted by: ritthe December 11, 2008
Login in to Rate this Post:
0
?
भउतेको बिहे रे त पर्सी
अरुलाई केही नभये नि सान्नानी लाई एउटा ठुलो फर्सी
अरु त अरु ठुलिले त पाइन एउटो रुमाल
जन्ते बाख्रो चपाम्न त हामी जस्तो दात चाहिन्छ ए जिम्माल
तारेमाम !