Posted by: Birkhe_Maila December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

सबैलाई जदौ!

माथी चिप्ले द्वारा उल्लेखित कुरो को चुरोलाई अलिकता परीमार्जन गर्न चाहन्छु, हिजो खेलेको हिउँको डल्लाहरु अमला जत्रो नभै केराउका गेडा जत्रा भएको कुरा जानकारी गराऊन चाहन्छु।

धन्यवाद्!

 

Read Full Discussion Thread for this article