Posted by: Rahuldai December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले,


तारेमाम+ धन्यवाद दीपु


ज्ञानी नानी भनेको दीपु नै रहेछ। तारेमाम सहितको चिया। वाह ! वाह !

बुढेशकाल मै त हो नि जहर पिउने पनि रहर हुने। तन्नेरिमा त रहर हुनै पर्दैन, लहड भए पुग्छ। सित्तै भन्नु नहुने कुरा थियो, भन्दीहालें। लाख तका को अनुभवी कुरा।
 

Read Full Discussion Thread for this article