Posted by: dipika02 December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!

चेली नमस्कार।
ठुल्दाइ तारेमाम। चिया बिनाको तारेमाम पनि चाहिएन भन्ने हो कि ठुल्दाइ ले, के थाहा? लौ सबै छ है ठुल्दाइ चिया पनि तारेमाम पनि  

मेरो मामा को स्टिलको गिलास नै कस्ले चोर्यो कस्ले? माझेर यही राखेकी थिएँ उहिले आउँदा, अहिले त छैन

चिप्लु र ठुलि सञ्चै?


अरु आउँदै गरेको सबैलाई नमस्कार।

 

Last edited: 11-Dec-08 08:42 AM
Read Full Discussion Thread for this article