Posted by: ritthe December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हन यो बुरा-बुरी को अगाडि लहरे भुरा किन यहाँ?

नेप्ची भाभी, नमस्कारम अस्तु ! अनी सञ्चै सुबिस्तै भन्नु पर्‍यो तेसो भए?

ठुल्दाइ, भाउजु बाट च्यालेन्ज आयो 'उसलाई मेरो पास्वर्ड नै थाहा छैन' भनेर !

तेस्को नि आइडिआ छ नि  -अब एक दिन वाइन ख्वाएर पास्वर्ड ओकल्न लाउनु होला !

Read Full Discussion Thread for this article