Posted by: serial December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

नलेखे सम्म हाजिर नै हुँदैन
लेखे पो थाहा हुन्छ
लेखेन भने त के थाहा नि - पढ्यो कि पढेन
त्यसैले ट्याम ट्याम मा आएर आफ्नो थुतुनो देखाउनु पर्छ क्या,

ल म पनि लागे - ४ बजिगो - घर जानु पर्छ ।

Read Full Discussion Thread for this article