Posted by: बिस्टे December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
लहरे लाल लट्ठक म त घडी हेर्दाइ बसी रा कती बेला साँढे चार होला र टाप हानौ भनेर
भोक पनि अली लाई लाग्या हो र चुइङम चपाउदा चपाउदा दातै दुखी सक्यो,फोटो को खान कत्ती खानु।
Read Full Discussion Thread for this article