Posted by: ritthe December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हैन दीप ब्रो त्यो 'A दम्पती' भन्या चाँही के नि?

कुरो बुझ्या भये मरिजाम !

A बाट 'अल्लारे दम्पती' भन्न खोज्या त होइन !

'ए फर एप्पल' भन्नि नि पढ्या जस्तो लाग्छ !

स्याउ दम्पती ! लौ न ! 

Read Full Discussion Thread for this article