Posted by: Deep December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~

हैन भउतेले बे एक्लै गर्या हो कि के हो?  को सँग गर्या हो थाह भएन। दुईटैलाई शुभकामना दिन मन लाग्या थ्यो मलाई चैं। गर्न गर्न परे पछी सुन्दरी सँगै गर्या त होला नी --

भउत भाई भण्डारी लाई बिवाह को हार्दिक बधाई, अनि सुन्दरीलाई चै हार्दिक शुभकामना !!

भउते सँग बिताउनु पर्ने जिन्दगी, शुभकामना त मनग्गे नै दिनु पर्यो नी।।

ल जे होस्, भण्डारी दम्पतीको दाम्पत्य जीबन उदाहरणिय तहमा सुखद रहोस।

(स्मरण रहोस्, बधाई र शुभकामना भण्डारी दम्पतीलाई दिए पनि साँच्चिकै दे को चैं A दम्पतीलाई नै हो है)

Last edited: 10-Dec-08 12:01 PM
Read Full Discussion Thread for this article