Posted by: serial December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ओपन कम्पिटिसन भनेको खुला चौर मा फाइट गरेर हो।
चिले तिमीले नलिनी भन्न नै मिल्दैन
महिला संघ मा तिमी मात्रै छौ त - इन्ड्यान्जर इपेसिज मा पेरिसक्यो तिमी त
त्यसै ले आज देखी चिले लाई कसैले केही नभन्नी - 

ल हर्के दाई लाई बधाई छ फर्स्ट भएको मा

Read Full Discussion Thread for this article