Posted by: बिस्टे December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

म सेकेन्ड,पोस्ट हुन्जेल सम्म थर्ड फोर्थ के हुने हो खै।

एस्पाली को चौतारी चाइ म बनाउला भनुला भन्ठानी राको थिए लहरे ले गाडी सकेछ नयाँ चौतारी।
त्यो माथि टुप्पाको थ्यन्क्स गिबिङ स्पेसल चै हटाउ त बौचा।

Read Full Discussion Thread for this article