Posted by: no_quiero December 10, 2008
Login in to Rate this Post:
0
?
घर उस्को फोहोर को कन्टेनर्, साथी गुडी रहेको बस
उमेर हेर्दा सानै छ, शायद भयो होला दस
मैला शरीर , ठेला परेका हात, फाटेका छन जुत्ता
आज कन्टेनर् तीर बास छ उस्को भोली होला कता
भवीस्य को िचन्ता छैन केवल वर्तमान मा छ बाचेको
भीत्री मन रोये पनी अनुहार देखीन्छ हासेको
के दशै तीहार , के जन्मदीन , के बाल िदवस
एक रुपैया िदन िहच्कीचाउने हामी कस्तो िववस
पुन्य कमौन,े र धर्म गर्ने ईच्छा छ, के के भेटी म चढाउ ?
घर बाट मन्दीर टाढा छ साथी , एउटा रोइ रहेको बच्चा लाई हसाउ
.........एउटा रोइ रहेको बच्चा लाई हसाउ