Posted by: Misu December 9, 2008
USAKO YAADMA
Login in to Rate this Post:     0       ?        

तिमी
तिमीलाई मेरो ह्रिदएको टुक्क्रा भनौ या मेरो स्वास्
दिएउ मलाई नबिन परीचये र नोउलो आभास्
आँखाभरी सपना सजाइ यादमा सधैं रहन्छु तिम्रो पास्
तिम्रो आगमनले पाये मैले भरोसा र न्यानो साथ् !


तिम्रो स्पर्स र स्पन्दन सुन्न लाग्छ तल्तल
मिठो कल्पनाले गहिरो निन्द्रा पनि हुन्छ खल्बल
आसु पनि हासो बनी दिन्छ
तिम्रो मायाले हरपल !!


तिमी बस्छौ  पर्देश्मै भएर बिरानी
याद आउछ मलाई लाएको तिम्रो हात्को सिरानी
भुलाउन खोज्छु मन्लाई अन्तैतिर तर --
आएरहन्छ मुटुको यो काहानी !!!


फुर्सद को समएमा एसो केही लेख्ने प्रयास मात्र गरेकी हुँ अन्येथा नसोची दिनु होला पढिजानु हुने साझा को सबैजनामा धेरै धेरै धन्यवाद ग्यापन तक्र्यौदछु-----
आभारी हुँदै 'मिसु'

Read Full Discussion Thread for this article