Posted by: nepalibabu101 December 9, 2008
एक गिलास पिऔं
Login in to Rate this Post:     0       ?        
पिऊ पिऊ मजाले पिऊ,
कस्ले के भन्छ र यहाँ |
सबै आआफ्नो ताल्मा बाचेका   हुन्छन |
जीबनको मजा यसमा नै छ ,
कस्ले भोली देखेको छ र यहाँ |
पिउनेहरुको  कथा सिसी भित्र नै लुकेका  हुन्छन |
कथा भन्न को लागि पिउन त परेको  छ ,
यसरीनै जीबन जिउन परेको छ |
शायद जिन्दकीको कथाहरु  सिसिको झोलमा नै बगेका हुन्छ |
Read Full Discussion Thread for this article