Posted by: Rahuldai December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

झ्याप भा छैन लहरे। अड्डा मै झ्याप हुने चलन छैन, त्यस्तो बदचलन पनि छैन।
बरु यसो कहिले काही र्‍याप गाइन्छ ।

लहरे लाई केटी, देबी लाई भेटी
क्या र्‍याप भो  जिन्दगी
केटी ले नि छोडी, पाइला अन्तै मोडी
क्या र्‍याग भो जिन्दगी ।

कसो लाग्यो, लहरे।

Read Full Discussion Thread for this article