Posted by: cheli December 9, 2008
एक गिलास पिऔं
Login in to Rate this Post:     0       ?        
के पिउने भन्या ठुल्दाइ ? म नि पिउंदै छु, क्रानबेरी जुस त, त्यो जुसले फस क्लास जियाए जस्तो त लाग्दैन त ???? रहस्यमय कुरो पिउन अभिप्रेरित गर्दैहुनुन्छ दाइले भन्ने बुझियो!!

Read Full Discussion Thread for this article