Posted by: chipledhunga December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

रिट्ठेरत्न राजकर्णिकार, घाम लाग्या भए पो ताप्नु त। अहिले त आकाशको रङ र मेरो कपालको रङ मिल्दोजुल्दो छ। साहूले चौतारी आउन अघोषित प्रतिबन्ध लगाइदिएकोले मात्रै आउन नपाएको। घोषित भनूँ भने चौतारीमा नजा भनेको छैन। प्रतिबन्ध छैन भनूँ भने कामको ठेलिका ठेली थुपारिदिएको छ।      
Last edited: 09-Dec-08 02:33 PM
Read Full Discussion Thread for this article