Posted by: ritthe December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

ओहो चिप्ले चाम्लिङ ! बडो मार्मिक गीत को टुक्रा आयो नि ! अनी आज ब्यान देखी काम मा ब्यस्त हो कि घाम मा मस्त?

बिस्टे, ए बल्ल बुझियो नि कुरा ! नमर मरुला रे? छु ना जे फोन न्ही: सुक फाल्या? म गरम्ला नि त मिला'र !

बौचा, वाह बौचा वाह क्या खतरा दिनी बौचा त !

Read Full Discussion Thread for this article