Posted by: ritthe December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

हिउ पर्या बेला जिउ जोगाउनु पर्छ बाओ !

घिउ खाएर घर नबसेर किन आको नि हिउ पर्या बेला काममा?

साहु बुढाले बढी निउ खोज्यो भने देउ न तेइ पुन्युले ड्याम ड्याम !

बुड्ढी जानु छैन बौचा अह

Read Full Discussion Thread for this article