Posted by: बिस्टे December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
रिट्ठे म एतै छु आज पेन्डिङ कथा हरु सप्पै पढ्दै बसेको,पानी परेको बेलामा घरमा सिरक म बसेर सिनेमा हेर्न नपाको रमाइलो काम मा बसेर कथा पढ्दै लिदै गरेको भनेको,का घराँ बस्न पाउनु। अनी के हुँदै छ्,ह्यालो गरुला भन्या नमर मरुला तेसैले गर्न पाछैन।
बाउचा को त रमाईलै रमाइलो नि काम नि ससुराली गा जस्तो छ् क्यार।
ठुल्दाइ कता ढल्केछन बरु।
चेली बेटी नि कता लाएछन।
Read Full Discussion Thread for this article