Posted by: ritthe December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

मेरो पनि दोश्रो राउन्ड को नमस्ते, जदौ, तारेमाम

लहरे के छ खबर? बक्र इद को बाख्री खाँदै हो कि कसो? बौचा को काम छैन जस्तो छ आज तेइ भर सिरक मुनी लुकेर साझा मा गफ हान्दैछ !

ठुल्दाइ छु दु हालखबर? जा ने धुनला?

अरु सबै को के छ नयाँ नौलो?

Read Full Discussion Thread for this article