Posted by: Misu December 8, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

सन् साईन जीउ, तपाईंलाई सहानु भुतिको शब्द खोइ कसरी दीउ! बस् एही भन्न चाहन्छु एउता नाता त्तुटेर जादैमा सीँगो जीबन त्तुड्दैन। तपाईंले माया गरेको ब्यक्ती दुर्भग्ये बस् तपाईंको नभै अरु कसैको हुन पुगेछ तर कस्लाई थाहा होला र शायद उस्को शरीर मात्र कसैसँग होला मन भने तपाईं संगै तेसैले कसैलाई एती धेरै माया गरी मैले चोट पाये भन्ने सोच नलिनु। जीबन देखी त उस्लाई कसैले तपाईं बाट अलग पार्यो तर जो ब्यकी तपाईंको मुटुमा बसेको छ उस्लाई तपाईं बाट कसैले पनि अलग पार्न सक्दैन। आमेरिकने जीउ को भनाइ धेरै राम्रो छ आशा छ तपाईंले धेरै अर्थ लाउनु भएको होला भन्ने। जीन्दगी ज्यादै सुन्दर छ सन् साइन जी मात्र  ह्रीदये को ढोका खोलेर हेर्न पर्छ खुशी आँफै भित्र भेटिन्छ 

sun_shine jeeu, dun let ur toxicated emotions feel u down B'cos life is whole series of struggles N everyone goes through it in one way or another bUt I Blieve there is someone dat u don't even know exists loves U and You mean the World to someone

B'HAPPY ALWAYS

BEST WISHES MISU

Read Full Discussion Thread for this article