Posted by: ritthe December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !

ठुल्दाइ लाई तारेमाम, बिस्टे र लहरे लाई जदौ अरुलाई सोध्याछ भन्दिनु !

हन हाम्रा तिर त सिंगुरी खेलाउने जाडो छ हौ आज ! तिम्रा तिर के छ हँ?

अनी बौचा क्रिस्मस मा यता तिर आउनी भन्या हैन?

ठुल्दाइ, अब यसो कुरा बुझ्दा माइक्रो चौतारी भेला नै गर्नु पर्छ जस्तो छ यस्पाला !

Read Full Discussion Thread for this article