Posted by: Rahuldai December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

मैले लेखेको भए पो पुरा गर्नु त्यो कबिता । ठुलै मान्छे ले लेखेको । सम्झे जती कपी पेस्ट गरेको।
मलाई नि शाहरै राम्रो लागेको । कसले लेखेको होला?

आशु के ले सुक्छ सखी? घाम ले सुक्छ पानी,
मुस्कुराउदा मुटु दुख्ने, बस्यो मेरो बानी । 

Read Full Discussion Thread for this article