Posted by: chipledhunga December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

सबै कामचोरहरुलाई सोमबारे जदौ।
खोइ यसो चियाको ब्यवस्था गरिदिए हुन्थ्यो कसैले। 
 
जिम्मालबालाई जन्मदिनको धेरै धेरै शुभकामना छ।  उत्तरओत्तर अनि पुत्रपुत्रिओत्तर प्रगतिका समाचार सुन्न पाइयोस। 
Read Full Discussion Thread for this article