Posted by: Misu December 7, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

यस्तै हुन्छन झुथो माया लाउने हरु
पिरतिलाई काडे मुकुत पहिराउने हरु
देखाउ छन सपना कहिले नबिउझीउ
जस्तो लाग्ने गरी,अनी ...
छाडेर जान्छन कहिले फेरी न आउने !


जीन्दगी यहाँ यस्तै छ
तुवालो लागेको पहाड जस्तो
सबै कुरा पाएर पनि
केही नपाए जस्तो
आसु त कती बग्छ अनी उही सुक्छ
मुटु नै पग्लिएर फेरी हीउ जमे जस्तो !!

Be strong sun_shine! B strong! Surely, there will come tomorrow....My heart goes to u in this complecated situation. With Prayer, Misu

Read Full Discussion Thread for this article