Posted by: Rahuldai December 7, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

माया गर्ने को चोखो माया पनि देखियो,
वाचा गर्ने को वाचा बन्धन पनि देखियो।

फूल सुकुमार छ, निस्पाप छ ।
कोमल भन्थे कोमल भन्थे,
फूल को धार ले रेटेकोको पनि देखियो। 

Read Full Discussion Thread for this article