Posted by: grishma December 7, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        
के थाहा त्यो जहाजमा मेरो सपना उड्दै थियो
बाबा आफ्नो ख्याल राख्नु...
बस् यिनै थिए अन्तिम वचन मायालुका
ख्याल राखी रहेको छु/ राखी रहने छु
कुन कुराको थाहा छैन तर
सपना थियो त्यो सांच्चै
सम्झदै छु के के देखेंथे
ब्युंझिएर बिहानिमा 
सँगाल्न खोज्छु केही मिठा पल
तर के काम
तिमी फुल्नु त्यो बारीमा
एउटा अजम्बरी फुल
ढकमक्क देख्न पाऊँ सधैं भरी
on behalf of sun_shine
Read Full Discussion Thread for this article