Posted by: NayaSadak December 7, 2008
Stressful Life in USA
Login in to Rate this Post:     0       ?        
कसैले भन्थ्यो , बाउको लज आमाको होटेल को मज्जा लिनेहरुलाई तपाईंले भन्नु भएको कुराले (Stress) छुदैन । केही गर्नु छ भन्ने सोच लिएर कर्म क्षेत्रमा उत्रेका हरु जो आफ्नै बल बुतामा अगाडि बडन chaheका छन तिनी हरुलाई अमेरिका छिर्नु पर्दैन, शायद तपाईंहरु त्यहा हुँदा आफ्नै खुट्टा मा उभिएर त्यता जानु भएको भये थाहा पाउनु हुन्थ्यो ।
Read Full Discussion Thread for this article