Posted by: sun_shine December 6, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

Hawaa jyu, mero mann ko byatha bujhidinu bhayeko ma dhanyabad.

आँखा भित्र बस्नु तिमी छाती मा निदौनु
सपनीमा पनि मलाई सुस्तरी चियाउनु
मेरा सारा जीवन सबै तिमीलाई
मिठा मिठा छन पनि सबै तिमीलाई
मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई
एती चोखो एती मिठो दिउन्ला तिमीलाई माया
बिर्सने छन सारा ले पुराना प्रेम का कथा

Read Full Discussion Thread for this article