Posted by: Bhakte December 6, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

छोडेर जानेले गएछन, जनेनै थिए जान्छन - जानदेउ
माया र प्रेममा हिसाब हुन्न भन्थेन, साचो होइन होला
हिसाबै गरौ भने पनि, तिमी घाटामा छइनौ मित्र
तिमी जस्तो प्रियशी गुमाउनु, के उस्को घाटा होइन यहाँ?    

Been there, done that भन्या जस्तो हाम्लाई पनि थाहा छ तियो पल र दु:ख मित्र, चरेश खाए पनि हरेश चाँही नखाउ । जिन्दगी रमाइलो छ अगाडि पनि ।

Read Full Discussion Thread for this article