Posted by: serial December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
आलु  उसिन्ने -
तिल फ्राइ  गर्ने
फ्राइ गरेपछी ग्राइन्ड गर्ने - रातो खुर्सानी, अडुवा, लसुन अनी धनीया सँग
लेमोन जुस अनी नुन हाल्ने
आलु काट्ने
अनी सबै मिस गर्ने - अचार तयार

खोइ एसरी नै हो क्यारे
Read Full Discussion Thread for this article