Posted by: Rahuldai December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

ए फर आपल, बी फर बडा आपल , सी फोर छोटा आपल, डि फोर दुसरा आपल, इ फोर एक और आपल भनेर पो पढेको हामीले ।


अनी सानै देखी सोधें मास्टर साहेब लाई , जवाफ मा सधैं चड्कन् मात्र भेटें।
टु र वान ट्वान्टि वान, थ्री र वान थर्टिवान हुन्छ भने वान र वान वान्टिवान किन हुंदैन भनेर।
 

Read Full Discussion Thread for this article