Posted by: Rahuldai December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

हर्के ले नि गजब को कुरा गर्छ बा।

न्यूटन ले स्याउ खस्या देखेर ठुलो मान्छे भाको। आइन्स्टाइन १० फेल । पास भएको भए कालेज जान्थ्यो, केटी जिस्काउथ्यो, एउटी सँग घरजमा गर्थ्यो। कार्ल भन्ने बज्या चाँही पढेर पनि झुक्किएर ठुलो हो कि सानो मान्छे भए छ।

अनी गेली , सेक्सपियर ले कती राम्रा कथा, नाटक, कबिता लेखेका थिए। उनी पनि पढेलेखेको मान्छे होइन नि। पृथ्वी नारायण शाह ले पढेका थिएन। पढ्न तिर लाग्या भए गिरिजा बाबु टक्सार बिभागको खरिदार मै रिटायर्ड हुन्थे। पढ्या भए माकुने बैंक को म्यानेजर हुन्थे।

Read Full Discussion Thread for this article