Posted by: ritthe December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

अर्को एक हप्ता पछी किन लोटा लिएर अलक निरन्जन भन्नि लहरे?

अन्तिम एन फाइनल राउन्ड को जदौ सबैलाई !

सान्ननी ले अघी मलाई खोज्या हो सान्नानी?

हर्के सर के छ खबर?

आज शुक्रबार भोली त शनिबार

आज बेलुका हान्नी होइन त बियर बार?

 ठुल्दाइ प्लान मिलाउनु पर्छ है चौतारी भेलाको

Read Full Discussion Thread for this article