Posted by: serial December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
गेली पनि के कुरा गर्छ
अब खुबिलिटी नभएको भए म चौतारी मा त्यत्रो पद  खाएर बस्न सक्थे होला त,

अनी चिप्ले अंकल के छ, जुस पाइप बाट खाको हो -

एउटा उपाएछ - इन्डोस्कोपी गरेको जस्तो गरी पाइप बाट खाना पेट मा सिधै पुर्याउन मिल्दैन

हर्के सोम तारेमाम्
Last edited: 05-Dec-08 02:24 PM
Read Full Discussion Thread for this article