Posted by: Harka_Bahadur December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

एउटा बिध्वानले सोधे A फर के हुन्छ भनेर ?
मैलेनी उही A फर Apple भनिदिये ।
बिध्वान जङिये र भने तिमी आझै A फर Apple मा नै छौ बाबु , दुनिया कहाँ बाट कहाँ पुगी सक्यो , यिनी आझै A फर Apple मा नै रैछन पो भन्न थाले , म त ट्वा परेको परेकै भये ।

सप्पैलाई दोस्रो राउन्ड्को ठोके है ।

Read Full Discussion Thread for this article