Posted by: Rahuldai December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
शुक्रबारे झम्झमाउदो चिसो जदौ ।

तारेमाम, ठुलि, लहरे, चेली, बिस्टे अनी आजको प्रमुख अतिथी चिप्ले ।

चिप्लेको दाँतमा चिरा पर्‍या हो कि किरा ? अब हिरा भाको दाँत जड्ने नि ।


असत्ती प्रोफेसर ले ब्यान ब्यानै मिटिङ राखेर हैरान। फेरी अर्को जर्नल कलब भन्ने फोकट्या कच कच सुन्ने काम छ। अंग्रेजिमा भात्ट्याउछन आफुले बुझेन होइन। त्यतिन्जेल "जीवन चक्र" को आखिरी भाग सोच्नु पर्ला।

Read Full Discussion Thread for this article