Posted by: chipledhunga December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिष्टे र लहरे।
बिष्टे, दाँतको अवस्था अझै पीँडादायी नै छ। न चिसो खान हुने न तातो, चपाउन पनि गार्हो।  सबै बुद्धि बङगारा निकाले हुन्छ भन्थे डाङ्ग्डरले तर दुखेको मात्रै निकालेको हो, अरुले फेरि कहिले दु:ख दिने हुन् थाहा छैन। 
बाउचा, अर्काको किरा नपरेको दाँतलाई किरा पर्या नभन है, तिम्रै सबै दाँतमा किरा पर्लान्। अर्काको भागको चिया लोभ गर्नेको दाँत मात्रै होइन गिजा, जिब्रो सबैमा के के हुन्छ रे है बेलैमा होश पुर्‍याउनु। 
Read Full Discussion Thread for this article