Posted by: serial December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
स्वागत छ यहाँ हरु लाई आज चिप्ले जिस्काउ दिवसमा
बिहान बिहानै चेली ले चिया पस्केर गइ - तर व्हाट अ कोइन्सिडेन्स
हिजो भक्खर चिप्लेको किरा परेको दांत निकालेको हुनाले तातो चिसो
केही खान नहुने - ल भयो त - चिप्ले को भाग पनि मै लिउला ल
एती भन्दा बढी म के गरु -

आज चिप्ले हिरो हो चौतारीको । आज चिप्ले जिस्काउनु देखी लिएर
चिप्लेलाई भक्कुमार गाली पनि गर्न सक्नु हुन्छ, जती धेरै गाली
उती धेरै पोइन्ट अनी सबै भन्दा बढी पोइन्ट लाई म: म: पुरस्कार
लौ आउनुस् चिप्ले जिस्काउ दिवस सफल पारौ।।।।।

चौतारी रस्रङ प्रधान

Last edited: 05-Dec-08 09:38 AM
Read Full Discussion Thread for this article