Posted by: sujaata December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
ए ल ल अब देखी लहरे नै भनौला। अनी मेरो न्वारन गरेको? धन्यवाद पन्डित लहरे राहुलभाइ दाईलाई ठुल्दाइ भन्छु म पनि। धन्यवाद ठुल्दाइ तुल टाँगिदिनु भये हुन्छ। चिप्लेढुङा जि लाई चै दाई, दिदी, भाई, बहिनी अथवा साथी के भन्ने हो था भएन। रिठ्ठे जि त चौतारीमा मात्रै हैन गाम घरमा पनि फेमस हुनु हुन्छ नि। कि कसो?
Read Full Discussion Thread for this article